दफा २८
गोप्य राख्ने र विश्वासघात नगर्ने कुरोको प्रतिज्ञा गर्नुपर्ने
: आफ्नोे पद समाल्नु भन्दा अघि नै संस्थानका प्रत्येक सञ्चालक, म्यानेजिंग डाइरेक्टर, लेखापरीक्षक, पदाधिकारी र अरू कर्मचारीहरूले अनुसूचीमा लेखिए अनुसार प्रतिज्ञा गर्नुपर्दछ ।